काठमाडौंसहित देशका अधिकांश ठाउँको मौसम सफा
अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम लागेको छ । पूर्वी तराईका एकदुई ठाउँमा अहिले कुहिरो लागे पनि बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ..

© 2026: Sambed Online मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा