ओली कसरी निरंकुशतातिर ? यी हुन् भीम रावलका चार आधार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

शनिबार ट्वीट गर्दै उनले चारवटा आधार प्रस्तुत गरेका छन् । जसबाट प्रधानमन्त्री ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुने उनको भनाइ छ ।

स्थायी कमिटी सदस्य रावलले ट्वीटमा लेखेका छन्, ‘‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधीकरण गर्नु र आफैँ कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर–२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ ।’’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..