
२०७७ पुष २४, शुक्रबार
वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको छ भने संगीत वावुकृष्ण परियारको रहेको छ । कृष्ण लामिछानेका एरेन्ज रहेको गित मंगलम रेकडिग स्टुडियोमा रेकर्ड भएको हो ।
गितको भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका छन भने विरेन्द्र भटटले छायांकन गरेका हुन । करिश्मा ढकाल,नितेश मगर लगायतकाले अभिनय गरेका छन