प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनल,टस जितेर सशस्त्र प्रहरी बलले फिल्डिङ रोज्यो
काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनलमा टस जितेर सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा अर्को विभागीय..

