द्विपक्षीय वार्तापछि नेपाल-भारतीबीच ठोरी नाका विवाद समाधान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाण्डौ । नेपाल-भारतबीच ठोरी नाका विवाद समाधान भएको छ । यसअघि पर्साको ठोरीमा कोभिड-१९ पोर्टोकल पालना नगरेको भन्दै पैदल यात्रुलाई भारतीय सीमा क्षेत्रमा प्रवेशमा रोक लगाएपछि स्थानीय र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच जनवरी २१ मा झडप भएको थियो ।

उक्त झडपपछि भारतीय पक्षले अवरोध सिर्जना गरेको भन्दै ठोरीका स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । सीमा क्षेत्रमा खटिएका एसएसबीले नेपालीहरुलाई कोभिड-१९ प्रोटोकलको पालना गरी स्थानीय नेपालीहरुलाई निर्धारित मार्गमात्रै प्रयोग गर्नसमेत आग्रह गरेको थियो भने ठोरीका स्थानीयहरुले ।

नेपालको सीमा क्षेत्रको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल, स्थानीय र तथा सीमा सुरक्षा बल (एसएसबी)बीच सम्पन्न वार्तापछि समस्या समाधान भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..