कंगनाले इन्दिरा गान्धीको अभिनय गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

मुम्बई । बलिउड नायिका कंगना रनौत नयाँ फिल्ममा इन्दिरा गान्धीको भूमिकामा देखिने भएकी छन्।

जयललितापछि कंगना अब इन्दिरा गान्धीको भूमिकामा देखिने भएकी हुन। उनले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै यसबारे जानकारी

दिएकी छन्। यो एक पोल्टिकल पीरियड ड्रामा मूभी हुने बताइएको छ। इन्दिरा गान्धी गणतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल

नेहरूकी छोरी हुन्। इन्दिरा १४ जनवरी १९८० मा गणतन्त्र भारतको तेस्रो तथा पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन्।

तत्कालीन भारती प्रधानमन्त्री रहेकी इन्दिराको सन् १९८४ मा गोली हानी हत्या गरिएको थियो।

सुरक्षामा खटिएका दुईजना अङ्गरक्षकले नै गोली हानेर इन्दिराको हत्या गरेका थिए।

इन्दिराको गोली हानी हत्या गरिएपछि वंश निरन्तराजस्तै उनका छोरा राजिव गान्धीलाई प्रधानमन्त्री बनाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..