प्रचण्ड-नेपाल समूहले सञ्चारमाध्यमलाई सरकारविरूद्ध नियोजित रूपमा परिचालन गरेको ओली समूहको आरोप
नेकपा ओली समूहले प्रचण्ड र माधव नेपाल समूहले ‘नेपालका सञ्चारमाध्यमलाई सरकार र केपी ओलीविरूद्ध नियोजित रूपमा परिचालन गरेको’ आरोप लगाएको छ। ओली समूह निकट मोरङ..

