परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नयाँ नक्सामा समेटिएको भूभागबारे छलफल हुने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारत भ्रमणका क्रममा नयाँ नक्सामा छापिएको भूभाग बारेमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आइतबारकाे राष्ट्रियसभा बैठकमा उक्त कुरा जानकारी दिएका हुन् ।

ओलीले बैठकमा भने, ‘१४ तारिखमा हाम्रो परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले हामीले हाम्रो भूभाग समेत सामेल गरेर छापेको नक्सा अथवा नक्सामा छापिएको भूभागसमेतका विषयहरु तथा विभिन्न विषयहरुमा छलफल गर्नुहुनेछ । र हाम्रो भारतसँगको सम्बन्धलाई अझै व्यवहारिक रुपमा सफलतापूर्वक अघि बढाउन योगदान गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..