प्रधानमन्त्रीको समर्थनमा युवा संघको प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । नेकपा केपी समूहको युवा संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ । महेश बस्नेतको नेतृत्वमा काठमण्डौमा प्रदर्शन गरिएको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काठमाडौंसहित देशका विभिन्न भागमा पक्ष विपक्षमा प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..