प्रतिनिधिसभा विघटनविरुद्ध केश मुण्डन गरी प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको उनीहरुको विरोध र्याली..

