प्रतिनिधिसभा विघटनविरुद्ध केश मुण्डन गरी प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको उनीहरुको विरोध र्‍याली कमल पोखरीमा पुगेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..