• घूस रकम फालेर पालिका अध्यक्ष फरार

    घूस रकम फालेर पालिका अध्यक्ष फरार

    भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन्..