धोनीको बायोपिकमा सुशान्तसँग काम गरेका सन्दीपले गरे आत्महत्या, बाँच्ने इच्छा नभएको सुसाइट नोट
केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपुतका साथी सन्दीप नाहरले पनि आत्महत्या गरेका छन् । बीबीसी हिन्दीका अनुसार मुम्बई गोरेगाउँ घरभन्दा केही पर उनले..

