राजनीति सांसदलाई प्रचण्ड-नेपालको ब्रिफिङ : जतिबेला जे पनि हुन सक्छ, काठमाडौँबाहिर नजानु होला
प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरूलाई उपत्यकाबाहिर नजान निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा..

