आज एकै दिन ६१९ मृतक: स्वास्थ्य मन्त्रालय

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १२, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ६ सय भन्दा बढिको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयले आज एकैदिन ६१९ जना थप कोरोना सङ्क्रमको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..