‘प्रधानमन्त्रीज्यू ! प्रदेश खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गराैँ !’
२३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्व-सांसद एवं नेतृ निरु पालले प्रदेश सभा खारेज गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएकी छन् । ‘संघीयता’ नामको सेतो हात्ती..

