पर्सामा प्रदर्शनकारी, युवा नेता अन्सारीसहित २० पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा प्रचण्ड-माधव समूहले  आज (बिहीबार)  गरेको देशव्यापी आमहड्तालको प्रभाव बारा-पर्सा र वीरगञ्ज क्षेत्रमा पनि परेको छ।

वीरगञ्जको घण्टाघर क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन्। प्रहरीले पर्साका युवा नेताहरू रहवर अन्सारी,

अरविन्द सिंहलगायत २० जनाभन्दा बढी नेता-कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।

प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल समूहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा हड्तालको आह्वान गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..