सेवक संघका अध्यक्ष केदारमानलाई रिहाईको माग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

पशुपतिनाथ मन्दिरका सेवक संघका अध्यक्ष केदारमानलाई रिहाईको माग ।

हीजो शुक्रदबार भएको प्रेस विज्ञप्तिमा संयुक्त धार्मीक संधर्ष समितिले रिहाईको माग गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन थापाको फोटो दुरुपयोग गरेको विषयमा साइवर क्राइमको मुद्धामा प्रहरीले भन्डारीलाई गिरप्तार गरेको हो ।

भन्डारी लामो समयदेखी पशुपति क्षेत्रमा भइरहेको भ्रष्टाचार विकृति बिरुद्ध आफ्नो आवाज उठाउदै आएका थिए । भन्डारी माथी लगाइएको आरोप निरधार भएको दाबी गर्दै फसाउन खोजिएको आरोप लगाएको समितिले जनाएको छ ।

साथै तिन दिन भित्र भन्डारीलाई विनाशर्त रिहा नगरे देशव्यापी रुपमा कडा आन्दोलनमा उत्रन बाध्य हुने समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..