ईसाई धर्ममा ‘गूड फ्राइडे’ किन मनाइन्छ ?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

यस पटक २८ मार्चमा पाम सन्डे, २ अप्रिलमा गूड फ्राइडे र ४ अप्रिल २०२१ मा ईस्टर सन्डे मनाइनेछ । आईतवार यशुले येरुशलममा प्रवेश गरेका थिए ।

अधिकांश विद्वानका अनुसार २९ ई.मा ईशा गधामा चढेर यरुशलम पुगेका थिए ।

उनको विरुद्ध त्यहाँ षड्यन्त्र रचेर शुक्रवार उनलाई सूलीमा चढाइएको थियो ।

यस घटनालाई गूड फ्राइडे भनिन्छ । आईतवार मात्र एक स्त्री मेरी मेग्दलेनले उनलाई गाडिएको स्थानमा जीवित देखिन् । यस घटनालाई ईस्टर सन्डेको रुपमा मनाइन्छ । यसको बिस्तारमा बाइबलको यूहुन्ना १८, १९ मा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..