आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ, सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३१, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ऊ सत्य बोल्दैछ पक्कै मदिराको मात लाएको हुनुपर्छ ।
कि त सत्य नै बोल्न मायालुको कसम खाएको हुनुपर्छ ।।

हिजोसम्म मलाई लडाउन खुट्टा तान्न हिड्थ्यो पछि-पछि,
आज विजयीमा पनि आएछ कसैले पठाएको हुनुपर्छ ।।

डाक्टर साहेबले थर परिवर्तन प्रस्ताव ल्याउनुको कारण,
पक्कै सपना नै ठानेर झुक्किएर बडबडाएको हुनुपर्छ ।।

आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ,
सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..