सबै नेता चोर हुन” भन्दै आए महेश नेपाल र अमृत आचार्य

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

चुनाव नजिकिँदै गर्दा महेश नेपाल र अमृत आचार्य (माईला गुरु) को प्रस्तुतीमा “चुनाव आयो भेडा हो“ बोलको गित सार्वजनिक भएको छ । गितमा महेश नेपाल, अमृत आचार्य र नवराज गौतमको आवाज सुन्न सकीन्छ । महेश नेपाल र अमृत आचार्यको शब्द, महेश नेपाल र कृष्ण लामीछानेको संगितमा गित तयार भएको हो। गितमा राजनीतीक नेतृत्वप्रती चर्को बितृष्णा पोखिएको छ । सोझा नेपाली जनता चरम बेथीती, भ्रष्टाचार र गलत नेतृत्वको सिकार भएको गितमा देखाईएको छ ।

गितको म्युजिक भिडियोमा रबिन्द्र नेपाल, प्रत्युष नेपाल, अमृत आचार्य, महेश नेपाल लगायतको जिवन्त अभिनय देख्न सकीन्छ । महेश नेपालको निर्देशन, शितलराज गिरिको छायाङ्कन र चेतन सामतको सम्पादनमा गितको म्युजिक भिडियो तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..