पत्रकारले लेख्न पाउन्न भने”सिहदरबार कब्जा हुनसक्छ”-ऋषि धमला

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं – कोरोना भाइरस (कोभिड १९)को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यसै बिचमा पनि नेपालि गीतसंगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला ज्ञानेन्द्र अधिकारीको शब्द सृजना तथा संगीतमा संस्कृति कार्कीको प्रस्तुति ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वरमा नयाँ नेपाली जागरण गीत”सिहदरबार कब्जा हुनसक्छ”देशभक्ति गित सार्बजनिक गरेका छन् ।

उक्त गीतमा बरिष्ट प्रत्रकार ऋषि धमला ,नायक धिरेन शाक्य,बिशाल बिष्ट,नेपाली रेस्लर हिक्मत थपलिया लागाएतका कलाकार,पत्रकार,अभियान्ता देखिएका छन् । यस अधि नै बिदेशमा रहेका नेपाली नागरिकको पीडामा आधारित बिद्रोह गित गाइसकेका अधिकारीले यसपटक कलाकारले गाउन पाउन,पत्रकारले लेख्न पाउन,कानुन कहा छ? न्याय कहा छ ?जनताले देख्न पाउन ? जनता जुटे धर्तीबाट चन्द्र छुन सक्छ यस्तै रहे सिंहदरबार कब्जा हुन सक्छ जनताले बिद्रोह गर्छन जस्ता चेतनामुलक सन्देश दिन खोजेका छन् । नेपाली राजनीतिका बादशाह नेता,तत्कालिन सरकारलाई चेतावनी समेत दिएका छन्
हेर्नुहोस भिडियो :https://tinyurl.com/yxzsxutv

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..