कसम सानु वजारमा

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण १, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली गीत संगीत क्षेत्रका पुराना गायक कृष्ण पाठकको नयाँ गीत वजारमा आएको छ । विभिन्न चर्चित गीतहरु गायका र लेखिसकेका कृष्ण पाठकको गीत यो पटक गायक पूर्णकला बि.सि. र भुपराज पाण्डेले गाएका छन भने संगीत कृष्ण पाठक र अमित परियारको रहेको छ ।म्युजिक एरेन्ज भने दिवान किनारले गरका छन ।

यस अगाडिमा गीतहरुलाई जस्तै श्रोताले मनपराईदिने उनको विश्वास छ । बिभिन्न कारणले गर्दा लामो समय पछी कृष्ण फेरी म्युजिक क्षेत्रमा फर्किएको र निकै मेहनत गरेर गीतलाई श्रोतामाझ ल्याईपुरयाएको कृष्णले सामबेद अनलाइन डटकमलाई जानकारी गराए ।
गीतको मोडलिङमा इन्दु भण्डारी र स्वम कृष्ण पाठकको रहेको छ ।
गीत अकला देवी म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..