
फाईल तस्विर
रचना थापा
ओरर्जिनल सर्जक को सिर्जना बिकाउदै इज्जत नभएको एक दुई जना कलाकारको सोरुप लाई कुनै लाज घिन नभर कसरि हरेक स्थानमा अनुहार देखाउन सकेको भन्दै दिए दनक पछिल्लो समय श्रेष्ठ को सहकार्यमा दर्जनौ भन्दा माथी सहकार्य गरेको लोक भाका बजारमा छन भने उहाकै हिट सिर्जना धेरै जस्तै गैरी पिपल लर्के बर डाडैमा रुपै रैछ मोहनि लाउनी ओ है मुया हे माया बैगुनी लगायत भाइरल गित ओइ गन गन मा पनि आफ्नु सहकार्य रहेको स्पस्ट देखिन्छ श्रेष्ठ आफैमा मिलनसार हसिलो जोसिलो र एक दम राम्रो लोकभाका सिर्जना गर्न सक्ने खुबीवान युवा हुन आफ्नु स्थानमा मात्रै न भै हरेक स्थानमा श्रेष्ठले गर्नु भएको लोक भाका एति बेला चर्चाको सिखरमा dineshshrestha323 tiktok मा पनि एतिबेला श्रेष्ठको आवाज हरु प्रसस्तै सुन्न सकिन्छ र हरेक स्थान मा आफुलाइ बोलाउने र कुनै मुल्य न भै एतिकै काम गर्न लाउने खुरापाती हरु भन्दा बेग्लै र एक्लै गित सङ्गीत को दुनिया मा काम गर्न रुचाउछु भन्दै एति बेला आफू कुनै पनि साथीहरु माझ कुनै पनि सहकार्य गर्न न चाहेको बताउछन / हसिलो जोसिलो युवा गाएक दिनेस श्रेष्ठ नया नया लोक भाका बनाउन मात्र न भै लाइभ दोहोरी र हरेक गितको थेगो शब्द कोर्न पनि मायर देखिन्छ नुवाकोट जिल्ला पन्चकन्या गाउपालिका व.डा.न ७घर भएको श्रेष्ठ हाल काठमान्डौ मा गित सङ्गीत गरिरहेको बताउछन।