• नेपाल–भारत अन्तर सरकारी समितिको बैठक आज

    नेपाल–भारत अन्तर सरकारी समितिको बैठक आज

    दुईदेशका वाणिज्य सचिवहरुले नेतृत्व गर्ने बैठक नेपाल र भारतबीच भएको पारवहन र व्यापार सन्धिमा देखिएका समस्या सहजीकरणमा केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको..