विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवले गरे उम्मेदवारी दर्ता
विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाज पार्टी (जसपा)का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट उपमेयरको उम्मेदवार..

