असफल कम्युनिष्टसँग मिलेर कांग्रेसको सरकार बनाउने चाहना उदेकलाग्दो: कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठबन्धनमा नेपाली कांग्रेसले गरिरहेको कसरतप्रति टिप्पणी गर्दै असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो भएको बताएका..

