प्रतिनिधि सभा बैठक आज बस्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपा सांसदहरुले विरोध गरेपछि बैठक अबरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..