फाईल तस्विर
नयाँ बानेश्वर–तीनकुने सडक खण्डमा खानेपानीको पाइप फुटेर सडक जलमग्न भएको छ ।
काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा नयाँ आकाशे पुल निर्माण भइरहेको नजिकै खानेपानीको पाइप फुटेको हो । अहिले तीनकुने–बानेश्वर सर्भिस लेन जलमग्न भएको छ ।
-1763220106.jpeg)
-1763220103.jpeg)
-1763220103.jpeg)
-1763220100.jpeg)
-1763220098.jpeg)
-1763220095.jpeg)
-1763220096.jpeg)
-1763220090.jpeg)

