सत्ता गठबन्धनका लागि जसपाको दौडधूपप्रति भट्टराईको असन्तुष्टी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराइले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताएका छन्।

बिहीबार राति ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको बताएका हुन् ।

‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’  भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’ उनले लेखेका छन् ।

आफ्नै पार्टीका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधूप गरिरहेका बेला  भट्टराईले यस्तो असन्तुष्टि पोखेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..