मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र चाइना थ्री गोर्जेस विश्वविद्यालय चीनबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना..

