निर्वाचनको तयारी बुझ्न ओली पुगे निर्वाचन आयोग, नेकपा विवाद बारे पनि राखे जिज्ञासा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर बैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी बारे जानकारी लिएका छन्। प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेको विषय सर्वोच्च..

