देश र जनता भड्काएको आरोपमा कंगनाविरुद्ध मुद्दा दर्ता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । कर्नाटकको बेलागवीमा अभिनेत्री कंगना रनौतविरद्ध पुलिसथानामा केस दर्ता भएको छ ।

शहरका एडवोकेट हर्षवर्द्धन पाटिलले अभिनेत्रीको सोसल मिडिया पोस्टमा आपत्ति जनाउँदै केस दर्ता गराएका हुन् ।

पोस्टमा कंगनाले आन्दोलनकारी किसानलाई आतंककारीसँग तुलना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..