जसपा नेताहरूलाई प्रचण्ड-माधवको प्रस्ताव : सहकार्य गरेर अगाडि बढौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुई अध्यक्षले जनता समाजवादी पार्टी, नेपालका नेताहरूसँग सत्ता सहकार्यबारे छलफल गरेका छन्। बिहीबार बिहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल..

