नेकपाको आधिकारिकता विवाद टुंगिइसक्यो, आयोग निर्वाचनको तयारीमा छ : नेम्वाङ
केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको र आयोग निर्वाचनको तयारीमा जुटेको दाबी गरेका छन् । निर्वाचन आयोगले शुक्रबार..