संवैधानिक इजालासमा वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न – के म तमासे हो, श्रीमान् ?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १२, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफूलाई तमासे भनिएको भन्दै संवैधानिक इजलासमै प्रश्न उठाएका छन् ।

संसद विघटनको मुद्दामा सोमबारको सुनुवाइ सकिन लागेका वेला भण्डारीले न्यायाधीशहरुलाई सोधे, ‘के म तमासे हो, श्रीमान् ?’

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले यो विषयमा प्रवेश नगरौं भन्दै रोकेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आयोजित एक कार्यक्रममा भण्डारीलाई लक्षित गर्दै अदालतमा एक जना बाजे वकिललाई तमासा देखाउन लगिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..