• दुईनाल बन्दुकसहित पाँच जना पक्राउ

    दुईनाल बन्दुकसहित पाँच जना पक्राउ

    नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा..