दाङमा हालसम्म २६ कोरोना संक्रमितको निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

दाङमा  शनिबारसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ।२१ हजार ४ सय ९५ जनाको स्वाब परीक्षण गर्दा २ हजार ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

संक्रमितमध्ये अहिले जिल्लामा २ हजार ४ सय २९ जना निको भएर डिस्चार्ज भएका कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए। त्यस्तै अहिले ३ सय ६३ जना सक्रिय संक्रमित जिल्लामा रहेका र तीमध्ये २ सय ८१ जना होम आइसोलेसन र ८२ जना संस्थागत आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..