मायाले दिएको घडी बोलको गीत बजारमा सार्वजनिक (भिडियो सहित )

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

मंसिर ०९,  – नेपाली बजारमा गीतहरु दिनानुदिन आइरहेका छन् ।त्यसैगरी भर्खरै मात्र लोक तथा दोहोरी गायक कृष्ण लामिछानेको आवाजमा निकै राम्रो मायाले दिएको घडी बोलको गीत सार्वजनिक भएको छ।जसमा तेजेन्द्र दुराको शब्द सिर्जना कृष्ण लामिछानेको लय सिर्जना गरेका हुन् ।

त्यसैगरी कृष्ण लामिछाने र शान्तिश्रीको सुमधुर आवाज रहेको छ।चक्र बम र रिया बलामीले अभिनय गरेको गीतमा विक्रम चौहानले नृत्य निर्देशन गरेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका थिए ।

विरेन्द्र भट्टको क्यामेरा , विकास ज्ञावालीको सम्पादनमा गीत तयार भएको हो।मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई गायक तथा मोडल चक्र बमको आधिकारिक युटुब च्यानलबाट आज सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..