ओली खालि बकबक गर्नुहुन्छ, रिस उठ्यो कि पत्रकार र वकिललाई गाली : नेपाल
नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पन्ध्र वर्षअघि लोकतन्त्रको आन्दोलनमा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओलीको वैशाखमा चुनाव हुने भविष्यवाणी विफल हुने बताएका छन् । बिहीबार..

