नयाँ प्रकारको कोरोना भाइरस फैलिएपछि युरोपेली मुलुकहरुमा अझ कडा लकडाउन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी, १६ माघ । नयाँ प्रजातिको कोरोना कहरका कारण युरोपेली मुलुकहरुमा झन कडा लकडाउन जारी भएको छ । बिषेशगरी युरोपका

पनि ब्राजिल, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल र बेलायतमा कडा लकडाउन जारी भएको हो ।

लकडाउन जारी गरिएपपछि ती सबै मुलुकहरुमा होटल, रेस्टुरेन्ट, हजाम, खेलकुदलगायतका क्रियाकलाप गर्न प्रतिबन्ध गरिएको छ भने पसल

र सार्वजनिक स्थानहरुमा चहलपह गर्न कडा प्रतिबन्ध गरिएको छ ।

युरोपका केही मुलुकका सुला स्कथानमा भने बिद्यालय संचालन गरिएको छ । तर केही कोरोना जोखिम मानिएका क्षेत्रका बजारका बार,

रेस्टुरेन्ट, थिएटर, सिनेमाघर जस्ता मानिसहरु भेला हुने स्थानहरुमा लकडाउन कडा पारिएको छ । साथसाथै कोरोना भाइरस नियन्त्रणका

लागि विभिन्न तरिकासमेत अपनाइदै गरिएको युरोपीयन मुलुकहरुले जनाएको छ ।

कतिपय मुलुकहरुले फेब्रुअरीसम्म लकडाउन गर्ने निर्णयमा छन् भने कतिपय मुलुकहरु लामो समयसम्म नै लकडाउन गर्ने योजनामा रहेका

बताउदै आएका छन् । कतिपय देशका नागरिकहरु लकडाउनको बिरोधमा प्रदर्शन गर्न थालेका छन् ।

कतिपय मुलुकहरुले आफ्ना नागरिकहरुलाई कारोना भाइरसबिरुद्धको खोप पनि दिइरहेका छन् । जसमा बेलालयतले आफ्ना ७० प्रतिशत

भन्दा बढि नागरिकहरुलाई खोप दिइसकेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..