प्रधानन्यायाधीशको वार्ता आह्वानपछि छलफलमा जुटे कानून व्यवसायी
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले संवादमा आउन आह्वान गरेपछि आन्दोलनरत कानून व्यवसायीहरु छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएनका पदाधिकारीहरु र बरिष्ठ अधिवक्ताहरु..

