मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रदेश नम्बर १ सरकारले प्रदेश सभाबाट आज विश्वासको मत लिने कार्यक्रम छ ।

५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई नेतृत्वमा कार्तिक १६ गते प्रदेश १ मा सरकार गठन भएको थियो । सरकार गठन भएको ३० दिनमा सदनबाट विश्वासको मत लिने व्यवस्था अनुसार प्रदेश सरकारले आज विश्वासको मत लिन लागेको हो ।

९२ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न ४७ जना सांसदहरु आवश्यक पर्दछ । सो गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १४, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक जना गरी ४९ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..