प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : सरकारपक्षबाट आज पनि बहस हुँदै
काठमाडाैं। सर्वाेच्च अदालतमा ‘हेर्दाहेर्दै’मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सरकारको पक्षबाट सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा,..

