भारतले नेपाललाई १५ अर्ब ८७ करोडभन्दा बढी अनुदान दिने निर्णय,

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । भारतले नेपाललाई १५ अर्ब ८७ करोडभन्दा बढी अनुदान दिने भएको छ । सोमबार सार्वजनिक गरेको केन्द्रिय बजेटअनुसार नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गर्दै ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड २० लाख नेपाली रुपैयाँ) दिने  निर्णय भएको हो ।

यो रकम अघिल्लो वर्षको तुलनामा १ अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ) ले बढि हो । नेपाललाई दिएको बजेट कार्यान्वयन आउँदो अप्रिलबाट सुरु हुने बताइएको छ । वित्त मन्त्री निर्मला सीतामरणले

भारतले सबैभन्दा बढी भुटानलाई अनुदान सहयोग गर्ने भएको छ । सोमबार सार्वजनिक गरिएको केन्द्रीय बजेटअनुसार भुटानलाई ३० अर्ब ४ करोड, अफगानिस्तानलाई ३ अर्ब ५० करोड, बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई २ अर्ब र माल्दिभ्सलाई २ अर्ब ५० करोड भारु अनुदान दिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..