प्रचण्ड–माधवको सभाबारे ओलीको टिप्पणी : काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा..

