• केयू उपकुलपतिमा ४४ प्रतिस्पर्धी

    केयू उपकुलपतिमा ४४ प्रतिस्पर्धी

    काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति बन्‍न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण सिफारिस समितिलाई बुझाएका छन् । उपकुलपति नियुक्त गर्न गठित सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक..