फाईल तस्विर
मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ भने अर्का एक नेपाली घाईते भएका छन ।मृत्यु हुनेमा झापा जिल्ला घर भएका ३१ बर्षिय सत्तल सिह मेचे रहेका छन । त्यसै दुर्घटनामा परेका भुर ४ जाजरकोटका अम्मर वहादुर वुढाको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।

