स्वास्थ्य कार्यालय काठमाडौंले तोक्यो १२ स्थानमा कोभिड खोप केन्द्र
काठमाडौं- पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ। स्वास्थ्य कार्यालयले काठमाडौंका विभिन्न अस्पताल र..

