कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ३०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका-८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे १ ह ५४२ नम्बरको अटो रिक्सा

अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको राजापुर बस्‍ने ४५ वर्षीय चालक भागीराम चौधरीको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..